साझा नेटवर्क
पछिल्लो समयका निकै नै चर्चित गायक तथा सर्जक गणेश अधिकारीलाई मिडियामा आउदैन भन्ने आरोप लाग्ने गरेको छ । हामि उनको वास्तविक कुरा के होला भन्ने जिज्ञासा राख्नु भएका तमाम दर्शक श्रोताहरुलाई जानकारी दिने प्रयासमा छौ ।
यसै सन्दर्भमा रहेर गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति सहयोगार्थ गुल्मी सेवा समाज कतारले आयोजना गरेको “सातौं बनभोज तथा साँस्कृतिक कार्यक्रम”का लागि नेपाल देखि कतार आउनु भएका अतिथि कलाकार गायक तथा सर्जकगणेश अधिकारीसँग साझा नेटवर्क डटकमका लागि चक्र चन्दले गर्नु भएको छोटो कुराकानी ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend