logo
  • सोमबार, असोज १२ २०८३

बारामा आँधी हुरी, २४ जनाको मृत्यु ५० भन्दा बढी घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

बारा, चैत १७ ।
आईतवार आएको भिषण आँधी हुरीमा परेर बारामा २४ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको हो ।

आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ५० भन्दा बढि मानिस घाईते भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend