साझा नेटवर्क
लक्ष्मी अर्याल, गुल्मी चैत्र १०।
आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) मा गुल्मी जिल्लामा ३२ जना विद्यार्थी अनुपस्थित भएका छन् । आजदेखि सुरु भएको एसर्ईई परिक्षामा गुल्मी जिल्लामा ५ हजार ९३ जना विद्यार्थी एसईईको परिक्षामा सहभागी हुनपर्नेमा ३२ जना अनुपस्थित भएको शिक्षा बिकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थानेश्वर घिमिरेका अनुुसार १४ जना छात्रा र १८ जना छात्रले परिक्षा नदिएको बताइएको छ । आज अंग्रेजी विषयको परिक्षा शान्तिपुर्ण तरिका बाट सम्पन्न भएको घिमिरेको भनाइ रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend