logo
  • सोमबार, असोज १२ २०८३

बिद्यार्थी र शिक्षिका टपरी बनाउँदै


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी फागुन ७ ।
सिद्धबाबा मावि रेसुङ्गा नगरपालिका ८ ले बिद्यालयमा पलाष्टिक जन्य पदार्थको निरुत्साहित गर्न बिद्यालयमा सालको टपरी प्रयोग गर्ने अभियान थालेको छ । जसका लागि बिद्यालयमा शिक्षक, शिक्षिका र बिद्यार्थीहरुले टपरी निर्माण गर्दै ।
तस्बिरमा देख्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend