logo
  • शनिबार, भाद्र २० २०८३

नारायण बिष्टको सब्द संकलन रहेको गोर्खालीकी छोरी हुँ म’ बोल्को गीत सार्बजनिक


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार।
प्रवासी भुमि कतारमा रहेर पनि सामाजिक कार्यमा अग्रसर ब्याक्तित्व एक कमपनिमा सुपरिवेक्षकको रुपमा कार्यरत काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वाड न: १३ भैसेपाटिमा  जन्मेका  हाल नारायण  बिष्टको सब्द संकलन रहेको नयाँ म्युजिक भिडियो गोर्खालीकी छोरी हुँ म’ बोल्को गीत सार्बजनिक भएको छ ।
 बिदेशी  भुमिमा रहदा बचेको समयमा गित संगीतबाट केहि संदेश दिनुपर्छ, केहि गर्नुपर्छ भन्ने हेतुले सन :२००९ बाट गीत  लेख्न  सुरु गरेका  बिष्ट हालसम्म  लेखेका  मध्य ६ वटा गीत रेकर्डिङ   भैसकेका छनभने “गोर्खालिकि छोरो हु म कालि या गोरि” म्युजिक भिडियो पहिलो रहेेेको बताए ।

त्यसैगरी आगामी दिनमा निरन्तरता दिने अरु भिडियो बजारमा ल्याउन योजना रहेको उनेले बताए । सन : २००८ देखि दोहा कतारलाइ कर्म थलो बनाई बसेका उनि सब्द लेखन संगै सामाजिक संघसस्थामा उत्तिकै सक्रिय तरिकाले लागेका छन । एन आरएनए कतारको प्रदेश तिन संयोजक ,काभ्रेपलान्चोक सेवा समाजको प्रथम उपाध्यक्ष, प्रदेश नम्बर तिन  समन्वय  समिति कतारको सल्लाहकार, माउन्ट एभरेस्ट सेवा समाजको कार्य समिति सदस्य, परिकल्पना बचत समुह दोहा कतारको प्रबन्धक लगायतका संघसस्थामा आबद्द रही आएका छन ।

गोर्खालीकी छोरी हुँ म’ गीत बोल्को गीतमा बबिना किरातीको स्वर रहेको छ भने,म्युजिक निलम रोजु राईको रहेको छ,  गीतको भिडियोमा गायिका बबिना र फिर्चडले अभिनय गरेका छन । गोर्खालीकी छोरी हुँ म’ गीतले नेपालीको पहिचान झल्काएको  बिष्टको दाबि छ, उन्लेभने किनकि, गोर्खाली भन्ने वित्तिकै बीर नेपालीको संज्ञा दिन्छ । तर, यस गीतले मानवीय तथा आपसी प्रेम पनि झल्काएको छ।

म्युजिक भिडियोको युटुव च्यानल बाट गत फेब्रअरी १४ सार्बजनिक भएको गीतले हालसम्म २१ हजार भ्युस र कमेन्ट २०० भन्दा माथि रहेको छ

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend