logo
  • शुक्रबार, असोज ९ २०८३

गायक अमन अलिको ‘क्यारनु नि हौ’मा दिपा र प्रजिनाको अभिनय(भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ : सुमधुर आवाजका धनि गायक अमन अलिको नयाँ गीतको म्युजिक भिडियो ‘क्यारनु नि हौ’सार्बजनिक भएको छ ।दर्जनौ गीतहरुमा अभिनय गरेकी तथा नृत्यमा पोख्त मोडल दिपा मगरको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चार जना मोडलहरुलाई उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ ।

गायक अमन अलिको शब्द तथा स्वर रहेको यस गीतको संगीत कम्पोज बिकाश के। शंकरले गरेका छन् ।
छायाँकार मनोज राइले छायांकन गरेको यस गीतको भिडियोलाइ राईलेनै सम्पदान समेत गरेका छन् ।मोडल तथा निर्देशक दिपा मगरले निर्देशन गरेको यस म्युजिक भिडियोमा आरजे प्रजिना, दिपा तथा जिबनको दमदार अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend