logo
  • शनिबार, साउन ३० २०८३

नेपालले पहिलो ऐतिहासिक टी – २० क्रिकेट जित्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क,काठमाडाैं ।
नेपालले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १४ रनले हराउदै नेपालले ऎतिहासिक युएई विरुद्धको टी-२० सिरिज नेपालले २-१ ले आफ्नो पक्षमा पारेको थियो । यो सँगै नेपालले युएई विरुद्धका दुबै सिरिज आफ्नो पक्षमा पारेको छ। यसअघि नेपालले एकदिवसीय सिरिज समेत २-१ ले आफ्नो पक्षमा पारिसकेको छ।आइतबार युएई स्थित आइसिसी एकेडेमीमा खेलिएको अन्तिम तथा निर्णायक खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्यो। १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी-२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend