logo
  • शुक्रबार, असोज ९ २०८३

एकलगीत “बासको डोलीमा” सार्वजनिक (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल ।
अविरल फिल्म्सको बजार ब्यबस्थापनमा तथा दृश्य निर्माणमा तयार भएको एकल लोकगीत “बासको डोलीमा” सार्बजनिक भएको छ । मिलन बिसीको स्वर रहेको गीतमा बिष्णु पुजलीको थेगो तथा लय रहेको छ ।

चोप मगर र नारायण भुसालको सब्द रहेको गीतलाई पाल्पा र बुटवलको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । बिष्णु भट्टराईको निर्देशन छायांकन तथा सम्पादन रहेको अत्यन्तै मार्मिक भिडियोमा प्रकाश ढकाल, प्रज्ञा, रोशन, शंकर र थिरुलाई देख्न सकिन्छ ।

सगुन शर्माको श्रीन्गार रहेको भिडियोमा मायामा धोका दिएर पराइ संग बिहे गरेर जाने जस्ता कथा वस्तुलाई प्रस्तुत गरिएको छ ।

हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend