logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा पानी टंकीमा डुबेर युवतीको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, माघ गुल्मी  १८ ।
गुल्मीमा पानी टंकीमा डुबेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको रुरु गाउँपालिका ४ रानिवास निवासी २१ वर्षिय रक्षा सुनारको पानी टंकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

घरमा संकलन गरिएको पानी टंकीबाट निकाल्ने क्रममा टंकीमा परेर डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend