logo
  • शुक्रबार, असोज ९ २०८३

अन्जु पन्तको मार्मिक गित “हेर्दा हेर्दै” बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौँ l
चर्चित गायिका अन्जु पन्तको सुमधुर आवाज रहेको नयाँ मार्मिक गित “हेर्दा हेर्दै” सार्बजनिक भएको छ l दर्जनौ चर्चित गितहरु नेपाली सांगीतिक आकाशमा पस्केर सर्बाधिक चर्चा कमाउन सफल गायिका अन्जु पन्तको अतिनै मार्मिक गीतको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो l

नारायण अधिकारीको शब्द संगीतकार अर्जुन पोखरेलको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ छायाँकार तथा निर्देशक नबिन के श्रेष्ठले छायांकन तथा निर्देशन गरेका छन् l

मोडल प्रमिला क्षेत्रि, सुबाष चौधरी तथा जुनु जैसीको मार्मिक तथा उत्कृष्ट अभिनय अभिनय रहेको यस म्युजिक भिडियोलाइ बुढा सुब्बा डिजिटलले बजारमा लिएर आएको छ l

भिडियो हेर्नुहोस l

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend