logo
  • शुक्रबार, साउन ८ २०८३

रेडियो कार्यक्रम : अन्तरमनको कथा


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

कार्यक्रम अन्तरमनको कथा यस्तो कार्यक्रम हो, जहाँ मनभित्रका पिडाहरु शब्द शब्दको माला उनि कथाको माध्यमबाट प्रस्तुत गरिन्छ । भन्छन् मनभित्र पिडा लुकाएर राख्यो भने मन भारी हुन्छ रे, मनभित्रका दुःख, पिडाहरु कसैसँग भन्यो भने मन हल्का हुन्छ रे ।

त्यही भारी मनलाइ हल्का बनाउनका लागी यस कार्यक्रमको उत्पादन गरेका हौँ ।मनसँग मनको यो सामिप्यतालाई अझै नजिक बनाउन चाहन्छौँ। तिनाउ एफएम ९८.२ मेगाहर्जको आकाशिय ध्वनि तरङ्ग मार्फत तरङ्गित हुँदै हरेक हप्ताको शनिबार राती ९ः१५ देखि १० बजे सम्म सुन्न सक्नु हुन्छ ।

www.sajhanetwork.com मा जुनसुकै समयमा नया तथा पुराना अंकहरु डाउनलोड गरेर सुन्न तथा साझा नेटवर्कको युट्युब च्यानलबाट पनि सुन्न तथा हेर्न सक्नु हुनेछ ।


कार्यक्रम अन्तरमनको कथा डाउनलोड गर्नुहोस


युट्युबमा सुन्नका लागि यहाँ क्लिक गर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend