logo
  • शुक्रबार, असोज ९ २०८३

गायक तथा मोडल सरोज गौतमको “तिम्रै तस्बिर” सार्बजनिक(भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेट्वोर्क,काठमाडौँ ।
गायक सरोज गौतमको आधुनिक गित “तिम्रै तस्बिर” सार्बजनिक भएको छ। करिब आधा दर्जन गीतमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक सरोजले प्रत्येक अंग्रेजी नयाँ बर्षमा नयाँ गितको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्बजनिक गर्ने गरेका छन् । बिपिन आचार्यको शब्द तथा संगीत रहेको यस गीतमा गायक सरोज गौतमको सुमधुर आवाज रहेको छ भने छायाँकार मुकेश हुमागाईंले छायांकन गरेको यस म्युजिक भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका हुन । गायक तथा मोडल सरोज गौतम र स्मिर्ती श्रेष्ठको अभिनय रहेको यस म्युजिक भिडियोलाई निर्माता कुमार कटवालले निर्माण गरेका हुन ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend