logo
  • शनिबार, साउन ९ २०८३

गायक अविरल अजितलाई आफ्नै मायाले बैमान गरेपछि…


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

साझा नेटवर्क ।
गुल्मेली गायक अविरल अजितको एकल तथा पहिलो एल्बम “मेरी माया रहिछौ बैमानी” नामक गीत सार्वजनिक भएकाे छ । गीतको भिडियोलाई युट्युब मार्फत सार्वजनिक गरीएको हो ।

गुल्मीको विभिन्न रमणीय ठाउहरुमा सुटिङ सम्पन्न भएको गितको भिडियोलाई साझा नेटवर्कको युट्युब च्यानल मार्फत बजारमा आएको हो ।

किशोर परियारको शब्द तथा गणेश अन्जानको लय रहेको गीतमा अविरल अजितले स्वर दिएका छन । गायक अविरलले “परदेशीको पिडा, मेरै बुडी हो, गुल्मेली माया” जस्ता चर्चित गीतहरु गाइसकेका छन् ।


हेरौ गीतको भिडियो ।

थप भिडियोहरु हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend