साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
“तमुहरुको एकता,आजको आवस्यकता” भन्ने मुल नाराका साथ तमु(गुरुङ) समाज, कतारको आयोजनामा राष्ट्रिय पर्ब ल्होसार वर्ष “फो ल्होसार तथा स्यों कै कार्यक्रम आगामी ४ जनवरी २०१९ को दिन धुमधामका साथ मनाउने भएको छ ।
खि -ल्होको बिदाई फो- ल्होसो स्वागत, तमु सास्कृतिक परिवारको बेजोड प्रस्तुति, मौलिक खेल छेलो विभिन्न मनोरञ्जनात्मक प्रस्तुति गरिनुका साथै बडो उल्लास र उमंगका साथ हरेक वर्ष संसार भर छरिएर रहेका तमु समुदायहरुले आपसी सद्भाव र एकताको सन्देश सहित मनाउँदै आइरहेका छन यस पटकको आउँदो “फो ल्होसार” तमुहरुको धर्म ,संस्कार रितिरिवाज, सास्कृतिक विशेष झल्किने गरि मनाइने बताए।
उक्त कार्यक्रममा उपस्थिति भइ कार्यक्रमको शोभा बढाइ दिनु हुनको लागि कतारमा रहनु हुने सम्पुर्ण समाज सेबि बुद्धिजीवी व्यवसायी तथा पत्रकारहरु सुभेच्छुकहरुमा यो सुचना प्रकासित गरिएको छ। तमुहरुको महान मौलिक पर्वलाई भव्यताका साथ सम्पन्न गराउन कतार बासी तमु तथा गैर तमु दाजुभाई तथा दिदीबहिनी हरुमा गरिमामय उपस्थितिको लागि सबैमा हार्दिक आह्वान गरेको छ।
कार्यक्रम अल समाल पब्लिक गाडेनमा हुने भएको छ। जान आउनको लागि यातायात समेत व्यवस्था रहेको संस्थाका उपाध्यक्ष खुसी मान गुरुङले साझा नेटवर्कलाई जानकारी गराएका छन ।
कार्यक्रम स्थल जानको लागि गाडी छुट्ने स्थान निम्न अनुसार उल्लेख गरिएको छ।
१)सनैया ग्रान्डमल,सनैया लेन्ड्मार्क ४७ हुदै अलतिया हुँदै जानेछ ।
गाडी छुट्ने समय : बिहान ९ बजे ।
२) दोहाको मुन्ताजा पार्क, दोहा अलफरदान बैकको चौरबाट
– गाडी छुट्ने समय : बिहान १० बजे ।
यातायातको लागि सस्थाको निम्न ब्यक्ति हरुलाई सम्पर्क गर्न सक्नुहुने छ ।
दोहा एरिया
भाइकाजी गुरुङ – 66497387
मन प्रसाद गुरुङ – 31506546
पिन बहादुर गुरुङ – 31318259
धन बहादुर गुरुङ – 55743412
सनैया एरिया
रस (शिव) गुरुङ – 50407517
मदन गुरुङ – 31295807
निनल गुरुङ – 30586925
वक्रा एरिया
तेज गुरुङ – 50800965
कर्म गुरुङ – 55805976
नर बहादुर गुरुङ (झापा)- 66907870
रयान एरिया
राम बहादुर गुरुङ – 55795650
धन राज गुरुङ – 55515274
साहनिया एरिया
केसर सिंह गुरुङ
50195766
अबुहमर/ ऐन खालिद/ सफारि एरिया
खुसी गुरुङ
55952452
रस्लाफान/ अलखोर / उम सलाल एरिया
हरिकाजी गुरुङ – 50164326
हिमाल गुरुङ – 70023354
सैलिया एरिया
लिल गुरुङ
70172954
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend