साझा नेटवर्क
द भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले सम्पन्न भएको छ । कतारमा आयोजित ग्राण्ड फिनाले कार्यक्रमबाट सि.डि. बिजय अधिकारीलाई द भ्वाइस अफ नेपालको पहिलो बिजेता घोषित गरिएको हो।
विश्वका धेरै देशहरुमा भ्वाइस अफ कार्यक्रमको लोकप्रियता बढ्दै गरेको छ भने पछिल्लो चरणमा द भ्वाइस अफ नेपाल रियालिटी सो ले नेपालिहरुको मन जित्न सफल रहेको कार्यक्रम हो । भ्वाइस अफ नेपालको पहिलो बिजेताको घोषणा हास्यकलाकार जोडि धुर्मुस सुन्तलीले गरेका हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend