logo
  • शनिबार, साउन ९ २०८३

गुल्मीको एक विद्यालयमा पेयरको समयमा गायत्री मन्त्र


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

साझा नेट्वोर्क,गुल्मी पुष १ ।
गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तुस्थित रहेको हिमालय माध्यमिक विद्यालयका विद्यार्थीहरु बिहानको समयमा लाइन लाग्दै । विद्यार्थीहरुलाई अनुशासनमा राख्न भन्दै प्रेयरको समयमा गायत्री मन्त्र समेत विद्यार्थीले गाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend