logo
  • सोमबार, असोज १२ २०८३

मेला हेरी फर्कदा पिकअप जिपवाट खस्दा दुई जना घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ मंसिर ८ ।
बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ खार वजारवाट भिमगिठे जाँदै गरेको ध १ ज ७७० नं. को पिक अप जिपको पछाडि बाट खस्दा २ जना घाइते भएका छन्।

गुल्मी मालिका गाउँपालिका २ का वर्ष १६ का सागर विक र सोहि स्थानमा वस्ने वर्ष १५ का कृष्ण वहादुर अधिकारी घाइते भएको बताइएको छ ।

घाइतेको बडिगाड पोलिक्लीनिक खार बजारमा उपचार भैरहेको प्रहरी चौकी खारका इनचार्ज प्रहरी सहायक निरिक्षक लालमणि भट्टराईले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend