logo
  • शनिबार, भाद्र २० २०८३

म्युजिक भिडियो निर्देंशन सहित सांगितिक क्षेत्रमा छलाङ्ग मार्दै गायक उर्गेन लामा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, काठमाडौँ कार्तिक २९ ।
गायक उर्गेन डि लामा सांगितिक क्षेत्रका एक चर्चित गायक हुन । लगभग दुई दशक अघिदेखि सांगितिक क्षेत्रमा प्रबेश गरेका लामाले दर्जनौ चर्चित गितहरु नेपाली सांगितिक क्षेत्रमा पस्किसकेका छन । केहि समयको अन्तराल पछि गायक लामा फेरी आफ्नै गितको म्युजिक भिडियो डाइरेक्सन सहित बजारमा ल्याउने  तयारीमा छन ।उनी गायका मात्र नभएर एक कुशल थान्का आर्टिस्टको रुपमा चर्चा कमाईसकेका बरिष्ठ थान्का आर्टिस्ट हुन । बिगत २ दशक देखि थान्का व्यबसाय गदै आएका उनि नेपालको टप १० थान्का आटिस्टमा पर्ने सफल भएका छन । भने गायक उर्गेन एक बुशल तबला बादक पनि हुन ।चाडै नै उनि नयाँ गित “फुलको माला उनेर ” को म्युजिक भिडियो डाइरेक्सन सहित सांगितिक क्षेत्रमा फर्किन लागेका छन । भने उक्त म्युजिक भिडियोमा चर्चि ग्ल्यामर्स फोटोग्राफर तथा फोटो जर्नालिस्ट कुबेर तामाङ र नब मोडल ज्योति प्रसाइले अभिनय गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend