साझा नेटवर्क
काठमाण्डौ ।
यदी हजुर आफ्नो फेसमा फाउन्डेसन लागाउने सोचमा हुनुहुन्छ र कसरि प्रयोग गर्ने बारे टेन्सनमा हुनुहुन्छ भने अब ढुक्क हुनुहोस । कतिपयलाइ छालाको टोनबारे थाहा नहुन सक्छ ।
कसैको गोरो,कसैको डल र कसैको मिडियम हुन्छ । यदी तपाइलाइ तपाइको ठिक आफ्नो फेसको कस्तो टोन छ थाहा छैन भने यो कुरा ध्यान दिनुहोस । यदि तपाइको छाला पिङ्ग छ भने पिङ्ग अन्डर टोन हो र एल्लो छ भने एल्लो अन्डर टोन हो ।
१. यदि तपाइँ प्रफेक्ट फाउन्डेसन सेड चुज गर्नछ भने सनलाइट (बाहिरको उज्यालो)मा गएर चेक गर्नुहोस ।
२. यदि कुनै स्टोरमा फाउन्डेसन चुज गर्न जानुभयो भने त्यहा डेमोको लागि धेरै सेडको फाउन्डेसन पाउन सक्नुहुन्छ । त्यसलाई सनलाइट (बाहिरको उज्यालो)मा गएर आफ्नो कुन सेड हो थाहा पाउनु हुनेछ ।
३. जब हामि फाउन्डेसन किन्न जान्छौ तब हामि फाउन्डेसन देखाउने वाला लेडी हुनुहुन्छ भने उहाले हामीलाई हातमा चेक गरेर देखाउनु हुन्छ । तर त्यहाँ देखाएर कहिले पनि लिनु हुदैन ।
किनकी त्यहाको चाल गोरो हुन्छ र हाम्रो फेसको सेड कालो हुन्छ । त्यसैले सधै फेसमा चेक गरेर मात्र लिनु पर्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend