साझा नेटवर्क
विजय अर्याल को लय सब्दमा तयार गरिएको आधुनिक गीत “यहि मुटु हो ” को छायांकनको सम्पूर्ण कार्य सकिएको छ अविरल फिल्म्स ले दृश्य निर्माण गरेको म्युजिक भिडियोको निर्देशन सम्पादन छायांकन बिष्णु भट्टराईले गरेका छन् भने बजार व्यवस्था पन अविरल फिल्म्सले नै गर्ने भएको छ l© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend