logo
  • सोमबार, असोज १२ २०८३

वुढिगन्डकी युवा क्लवको भेला सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सूर्य इटनी, कार्तिक १७ ।
काठमान्डौँको अर्चिड क्याफेमा क्लवका अध्यक्ष राजाराम इटनीको प्रमुख आथित्यमा भेला सम्पन्न गरेको छ । भेलाले फलेद्र इटनीको संयोजकत्वमा आउदो दिवालीमा सांस्कृतिक कार्यक्रम संगै यहि कातिक २४ गते क्लवको माहादिवेशन भव्य रुपया गर्ने तयारी गरेको छ ।सो कार्यक्रममा ज्वालामुखी ७ तल्लोराम्पुरका विभिन्न पेशा व्यवसायिमा आबद्द ४० भन्दा बढि युवा साथीहरुको उपस्थित थियो । कार्यक्रममा क्लवको उन्नयनको लागी सबैले आ-आफ्वो ब्यक्तिगत बिचार/धारणा राख्नुको साथै अन्तरकृया र छलफल समेत भएको थियो।

कार्यक्रममा क्लवको भावि रणनीति र कार्ययोजना/व्यवस्थापन बारे वाडका (जनप्रतिनिधि) तथा संस्थापक अध्यक्ष मायानाथ सिलुवाल ज्युले बताउनु भएको थियो।

क्लबका सचिव सुनिल इटनीले ठाकुर बुर्लाकोटीको संयोजकत्वमा राखेको सो कार्यक्रम भव्य र सब्य रुपमा संम्पन भएको भन्दै उपस्थित सबैमा हार्दिक धन्यवाद दिदै नव युवा साथिहरु लाई क्लबमा सहयोग गर्नको लागी उत्प्रेरक गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend