logo
  • सोमबार, असोज १२ २०८३

आफ्नै छोरीलाई अप्राकृतिक मैथुन गराउने इश्माका एक व्यक्ति पक्राउ


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी कार्तिक ४ ।
आफ्नै १० बर्षिया छोरीलाई अप्राकृतिक मुख मैथुन गराउने गुल्मीको इश्मा गाउँपालिका ५ का ३७ बर्षिय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले शुक्रबार राती आफ्नै घरको कोठामा छोरीलाई अप्राकृतिक मुख मैथुन गराएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतले बताए । आफन्तको उजुरीको आधारमा अरोपितलाई पक्राउ गरिएको र आजनै जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भएको एसपी बस्नेतले बताए ।

केहि दिन अघि इश्मा गाउँपालिका ३ दर्लामचौरका ३६ बर्षिय देव बहादुर सार्कीले मानसिक सन्तुलन गुमाएकी २० बर्षिया युवतीलाई बलात्कार गरेका थिए । यो बर्ष मात्री इश्मा गाउँपालिकामा ४ वटा बलात्कारका घटना घटेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend