logo
  • सोमबार, असोज १२ २०८३

५ किलो सुनसहित एकजना पक्राउ


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, असोज १७।
काठमाडौंको बालाजु स्थित ५ किलो सुनसहित एकजना पक्राउ परेका छन् ।
बालाजुको तीनपिप्लेबाट ५ किलो सुनसहित एकजनालाई गएराति पक्राउ गरिएको काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए । उनका अनुसार उक्त सुन केरुङ नाकाबाट ल्याइएको हुन् सक्ने अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्ने व्यक्तिलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी रहेको छ । यसअघि केहीदिन अघि पनि ३ किलो सुनसहित १ जना पक्राउ परेका थिए ।रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend