logo
  • सोमबार, असोज १२ २०८३

निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै देशैभर प्रदर्शन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३


काठमाडौं भदौ ३१ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै शनिबार देशैभरि प्रदर्शन भएको छ । देशका अधिकांश मुख्य शहर तथा अन्य स्थानमा दोषी पत्ता लगाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।

काठमाडौंमा भने दिउँसो १ बजेदेखि प्रदर्शन भएको थियो । प्रदर्शनमा सहभागीले सरकारलाई दोषी पत्ता लगाई कारबाही गर्न आग्रह गरेका थिए । प्रदर्शनमा सहभागीहरुले निर्मलाको तस्बिरका साथै #JusticForNirmala, #RageAgainstRape लगायतका प्लेकार्ड बोकेका थिए ।photo-बार्हखरी   

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend