logo
  • आइतबार, असोज ११ २०८३

नेपाल सांस्कृतिक संघद्वारा नेपाली कांग्रेस विधान मस्यौदा समितिलाई १५ बुदे सुझाव तथा मागपत्र हस्तान्तरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

काठमाडौँ, भदौ २१ ।
नेपाल सांस्कृतिक संघले विभिन्न आफ्ना १५ बुदे माग तथा सुझाब सहित नेपाली कांग्रेस विधान मस्यौदा समितिका संयोजक तथा नेपाली कांग्रेशका महामन्त्री पूर्ण बहादुर खड्कालाइ मागपत्र हस्तान्तरण गरेको छ । उक्त अबसरमा नेपाल सांस्कृतिक संघका टोलीले नेपाली कांग्रेसका उप सभापति बिमलेन्द्र निधि, नेता रमेश लेखक लगायतका अन्य नेताहरुलाई भेटि आफ्ना मागहरुको बारेमा प्रष्टाएको थियो ।नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापा नेतृत्वको टोलीले नेपाली कांग्रेसको अब बन्ने विधानमा आफ्ना मागहरु समेटिनु पर्ने र नेपाल सांस्कृतिक संघलाइ पार्टीले पहिचान सहित अगाडी बढाउनु पर्ने कुराको माग राखेको थियो ।


विस्तृत विवरणको लागि यहाँ हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend