logo
  • आइतबार, असोज ११ २०८३

डिजेल,पेट्रोल,मट्टितेल र ग्यासको भाउ फेरी बढ्यो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

काठमाडौं भदौ २१– नेपाल आयल निगमले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाउने निर्णय गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु १ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३ बढाउने निर्णय गरेको हो । यस्तै खाना पकाउने ग्यासको भाउ प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाउने निर्णय भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

भाउ बढेसँगै अब उपभोक्ताले पेट्रोल प्रतिलिटर रु १ सय १२, डिजेल तथा मट्टीतेल प्रतिलिटर रु ९८ र ग्यास प्रति सिलिन्डर रु र १ हजार ४ सय रुपैयाँ तिर्नुपर्ने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend