logo
  • शनिबार, साउन ३० २०८३

भारतीय गायिका संजिवनीकाे सुन्दर अावाजमा नयाँ नेपाली गीत सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क , बुटवल ।
‘मेराे माया’ बाेलकाे उक्त गीतकाे म्युजिक भिडियाे युटुबमार्फत सार्वजनिक भएकाे छ । नेपाली सांगीतिक कार्यक्रममा नेपाल अाइरहने संजिवनीले नेपाली गीत स‌ंगीतलाई पनि उतीकै माया गर्ने गरेकी छिन् ।निकै सुन्दर स्वरमा सजिएकाे उक्त गीतकाे म्युजिक भिडियाेमा माेडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्याैपानेकाे सुन्दर अभिनय रहेकाे छ । सबी अधिकारीकाे रचना रहेकाे गीतमा सुर्य काश्यबकाे संगीत रहेकाे छ । प्रेम लामाकाे टीमले खिचेकाे भिडियाेकाे निर्देशन सुवास प्रधानले गरेका छन् ।भिडियाेमा रंग संयाेजन र सम्पादन टेकेन्द्र शाहले गरेका छन् । साहस शाक्यले एरेन्ज गरेकाे गीतकाे म्युजिक भिडियाेकाे मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका हुन्  ।

                   भिडियो हेर्नुस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend