logo
  • आइतबार, असोज ११ २०८३

बागलुङमा वडा अध्यक्ष केटीको काेठाबाट पक्राउ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

बागलुङ, भदौ १७।
बडिगाड गाउँपालिकाका एक जनप्रतिनिधि केटीको काेठाबाट पक्राउ परेका छन् । बडिगाड -७ का अध्यक्ष कृष्ण गुरुङ बुर्तिबाङ रिभरहेड, एक महिलाको काेठाबाट पक्राउ परेका छन् ।

अाईतबार दिउसो महिलाकै काेठाबाट वडा अध्यक्ष र महिलालाई पक्राउ गरेकाे बागलुङका एसपी दिपक रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार श्रीमती, वडा अध्यक्ष सँग बसेकाे श्रीमानले देखेपछि प्रहरीलाई खबर गरेकाे र ईलाका प्रहरी कार्यालय बुर्तिबाङकाे टाेलिले उनीहरलाई पक्राउ गरेकाे बताएका छन् ।

प्रहरीले केहि समय पहिले पक्राउ गरेकाे भन्दै थप अनुसन्धान पछि खुल्ने रेग्मी जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend