logo
  • आइतबार, असोज ११ २०८३

बल्खुमा अधिकांश पसलहरु अबैध रुपमा सञ्चालन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

काठमाडौं, भदौ ११ ।
राजधानीको बल्खुस्थित तरकारी बजारका अधिकांश पसलहरु अबैध रुपमा सञ्चालनमा रहेको पाइएको छ ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले सोमबार विहान गरेको अनुगमनमा बजारका अधिकांश पसल प्यानमा दर्ता नभएको खुलेको हो ।

अनुगमनको क्रममा अवरोध गर्न खोजेको भन्दै टोलीले व्यापारी रवि शाहलाई नियन्त्रणमा लिएको छ । साथै विभागले व्यापारीसँगै बल्खु तरकारी तथा फलफूल बजार कम्पनीका सञ्चालक मोहन बस्नेतलाई समेत छलफलका लागि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend