logo
  • आइतबार, असोज ११ २०८३

पूर्व राजदूत झाको आफ्नै निवासमा हत्या ?


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३


काठमाडौ,४ भदौ । फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झाको आफ्नै घरमा हत्या भएको निष्कर्षमा सुरक्षा निकाय पुगेको छ । बबर महलस्थित घरमा हत्या गरेको अवस्थामा झाको शव फेला परेको महानरगरीय अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
श्रीमती र एक कामदारसहित घरमा बस्दै आएको झाको शव आफ्नै ओछ्यानमा फेला परेको प्रहरीले जानकारी दिएको छ । झाको कस्ले किन हत्या ग¥यो भन्ने बिषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend