logo
  • शनिबार, भाद्र २० २०८३

नयाशक्ति कतारले प्रथम अधिबेसन आगामी अगस्ट ३१ मा गर्ने।


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

ध्रुब क्षेत्री, दोहा भाद्र १, प्रबासी मजदुरको साथि नयासक्ति भन्ने मोटोलाइ आत्मसाथ गर्दै आगामी अगस्ट ३१ सुक्रबारका दिन नयाशक्ति पाटी नेपाल को प्रबाश भात्री संगठन अन्तरास्ट्रिय नेपालि समाज कतार ले दोहा को केरल कल्चर्व सेन्टरको सभा हलमा संगठन को प्रथम अधिबेसन गर्ने भएको छ।

अधिबेसन आयोजक समितिका संयोजक देब बहादुर परियारका अनुसार उक्त भेलाको प्रमुख अतिथिमा नयाशक्ति पाटि नेपालका सचिवालया सदस्य तथा प्रबाश इन्चार्ज श्री देबेन्द्र पराजुली को उपस्थिति हुने छ भने उक्त कार्यक्रम मा बिभिन्न सास्कृतिक कार्यक्रम तथा ‘राजनीतिक स्थायित्व,समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली’ विषयमा समेत प्रमुख अतिथि बाट प्रस्ट्याइने छ ।

नयाशक्ती कतार को स्थापना गएको २ साल पहिले जनवरी १ तारिक नेत्री हिसिला यामी बाट बिधिवत उड्घाटन गरी संगठन ले कतार मा रहेका मज्दुरहरु को पक्षमा आफ्ना धारणा राख्ने र सबै पीडित मज्दुर को पक्षमा सग्द्दो सहयोग उपल्बद गर्दै आएको पनि संगठन का सम्योजक ले जानकारी गराउनु भएको छ् भने संगठनका पधादिकारी तथा सल्ल्हाकारहरु कमल घिमिरे, सुर्या भण्डारी, मनोज दाहाल, अब्दुल करिम् मिया, मान बहादुर डागी,नबराज लामिछने, राम्जी सुबेदी,सविन तिमल्सिना,दुर्गा सुनार, राज भटराइ,सिसी सुबेदी , अनिल परीयार, एजाज हुसेन बुकेरी, तन्भिर आलम, टेक प्रशाद गोतामे ९जेकी च्यन०,लगाएत अधिबेसन सफल बनाउनका निम्ती लागि रहनु भएको छ्।

नयाशक्ति पाटि नेपाल को प्रबाश संगठन अन्तरास्ट्रिय नेपालि समाज कतार ले कतार स्थित सम्पुर्ण नयासक्ति पाटि, (आर्थिक सम्रिद्दी , सुशासन ५शस् सम्मुनत समाजबाद लगाएत ) प्रति बिस्वाश राख्ने बौदिक बेक्तित्व, कतार स्थित नेपाली वेबसाई तथा सम्पुर्ण नयासक्ति नेपाल पाटिका सुभ चिन्तकहरुलाई दोहाको मुन्तजा पार्क नजिक वा दोहा बसपार्क बाट ७ मिनेट पैदल मुन्ताजा रोड अन्तरगत केरेल कल्चर सेन्टर को सभा हलमा उपस्थित भएर भेलाको गरिमा बडाउन र सल्लाह सुजाब आधांन- प्रदान गर्न सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend