logo
  • शनिबार, भाद्र २० २०८३

पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न केसी कतार आईपुगे


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
पाचौं राष्ट्रिय सम्मेलनको लागि पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी कतार आईपुगेका छन । कतार नेपाली एकता समाजको आगामी बक्र इदमा हुन गैरहेको पाचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न केसी कतार आएका हुन ।समाजका अध्यक्ष लुमकान्त पुन मगर लगाएतले हमद अन्तर्राष्ट्रिय एअरपोर्टमा के. सी लाई भब्य स्वागत गरेका थिए । कार्यक्रम तयारी तिब्र गतिले भैइ रहेको र समाजले पत्राचार गरि सकेको बताइएको छ ।भुल बस सम्बन्धित निकायसम्म पत्र नपुगेको खण्डमा यसै समाचारलाई आधार मानी कतारमा स्थापित सामाजिक, बैचारिक, जातीय संघ संस्था तथा बुद्धिजीवी, व्यवसायी पत्रकार, सुभेच्छुकहरुमा गरिमामय उपस्थितिको लागि समाजले आह्वान गरेको छ ।


प्रकाशित मिति : ३० साउन २०७५  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend