logo
  • शुक्रबार, असोज ९ २०८३

धुरुक्कै रुवाउने सर्मिला गुरुङको तीज गीत आयो बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल साउन 30 ।
तिज नजिकिदै गर्दा स्वाभिमान क्रियशनको बजार ब्यबस्थापनमा मीरा महोत्राको तीज कोशेली ” चेलीको व्यथा” बजारमा भर्खरै मात्रै सार्बजनिक भएको छ।
पुरानी गीतकार गायीका सबैकी ढुक ढुकी सर्मिला गुरुङले आफ्नो स्वर दिएकी छिन भने पुरुसोत्तम गैरेले साथ दिएका छन्। राजु महोत्राको सब्दसंकलन तथा पुरुसोत्तम गैरेकै लयमा रहेको उक्त गीत स्वाभिमान क्रियशनले बजार ल्याएको छ ।

गरिबको घरमा बिहे भयर गएकी छोरीलाई पछि माइतीले हेर्ने नजर परिबर्तन भएको कथा व्यथामा आधारित रहेको देखिएको छ । बिष्णु भट्टराईले निर्देशन , छायांकन , सम्पादन गरेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ ।

मीरा महोत्रा, राजु महोत्रा, पुस्पा ज्ञवाली, लगायतका कलाकारले आफ्नो भूमिका निर्बाह गरेका छन् , गीत तथा भिडियो अत्यन्तै मार्मिक छ। स्रोता दर्शकले हेर जो कोहीको पनि एकपटक आखा रसाउछ ।

                     हेरौ सार्बजनिक भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend