साझा नेटवर्क
चोम बिस्ट, रोल्पा साउन १९।
हिम सम्झौता डिजिटल प्रालीको प्रस्तुतिमा तारा रिजाल र ससिधर रिजालको तिज कोशेली “भदौरे झरी” बजारमा सार्वजनिक भएको छ । गीतमा मौलिकपन, आज भोलिको मौसम र समय सापेक्षतालाई समावेश गरिएको छ ।
उक्त गित शब्द चैसु बिरही कान्छा र लय श्याम कुमार जिसिको भदौरे झरी बोलको गितमा स्वर चर्चित लोक दोहोरी गायक खुमन अधिकारि गायिकामा तारा रिजाल त्यस्तै ससिधर रिजालको सुमधुर आवाजमा रहेको गितको निर्देशन एकिन्द्र सारा संकरले गरेका छन ।
त्यस्तै गितको अभिनय एकिन्द्र सारा संकर,चैसु बिरही कान्छा,प्रेम कुमारी मगर,रिना थापा मगरले गरेका छन । गितको छायांकनमा करण चैसिर र हरिस महराले गरेका छन भने गितको सम्पादन मनोज कार्कीले गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend