logo
  • शनिबार, साउन ३० २०८३

जानुका तामाङको तिज गित “झल्को” सार्वजनिक 


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

राज भण्डारी ।
हिन्दु महिलाहरुको चाड तिज नजिक आइरहदा तिजमा माइत जाने रहर अनि माइतीको सम्झना सबैलाइ हुन्छ ।  प्राय सबै भाग्यमानी पनि हुदैन माइत जान पाउने तिजमा कति चेली प्रदेसबाट पनि आफ्नो माइतीको सम्झनामा हुन्छन ।

मौलिक तिज गित  बजारमा लिएर आएकी छन जानुका तामाङले खेम सेन्चुरीको शब्द र लय स्मृति तिम्लसिनाको निर्देशनमा बनेको छ ।

सोही गितको भिडियोमा गायिका तामाङका तामे करुवा मार्न र मर्न तयार छु दर्सन ढुङ्गा जस्ता उतकृस्ट गित पछिको यो तिजको गित हेरौ कस्तो छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend