साझा नेटवर्क
साझा नेटवर्क, बुटवल ।
स्वाभीमान क्रीयसनले बजार बेबस्थापनमा बुटवलका चर्चित मोडलका रुपमा चिनिएका राजु महोत्राको प्रस्तुतिमा लालुमै भाग-२ ” बोल है माया” तीज गीत आजै मात्रै युटुबमा सार्बजनिक भएको छ ।
सम्झना भण्डारी र बिधान कार्कीको स्वरमा रहेको गीतमा बिधान कार्कीको संगीत र शब्द राजु महोत्राको रहेको छ । अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोको छायांकन योगीकुटीको दरबार हलमा भएको थियो ।
राजु महोत्रा र अन्जली अधिकारीको अभिनय रहेको छ भने किशोर थापा मगरले नृत्य निर्देशन गरेकाछन । बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend