logo
  • शुक्रबार, असोज ९ २०८३

बागलुङको रिघामा एकिकृत घुम्ति शिविर बस्ने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ्ग जेठ २७ ।
गल्कोट नगरपालिका वडा नं. ११ रिघामा यहि जेष्ठ ३० गते नागरिकता वितरण गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय बागलुङको तर्फवाट एकिकृत घुम्ति शिविर मार्फत नागरिकता र अपांगता परिचय पत्र वितरण गरिने वडा अध्यक्ष डम्बर श्रीसले जानकारी दिनुभएको छ।

आज रिघाको रहलेमा भएको प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल सहित वडा अध्यक्ष को छलफलवाट सो शिविर संचालन गर्ने निर्णय गरिएको हो।


प्रकाशित मिति : २७ जेठ २०७५

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend