logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको वामीमा पुनः हाटबजार संचालनमा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ्ग जेठ २६ ।
मुसिकोट नगरपालिका वडा नं. ७ पल्टारमा रहेको हाट वजार संचालनमा पुन नियमितता आएको छ।

हरेक पटक तरकारीको सिजनमा नियमित हुने हाट वजार यस वर्षपनि वर्षा मौसम सुरु भए संगै नियमितता आएको स्थानिय चन्द्र रसायलीले जानकारी दिनुभएको छ। प्रत्येक हप्ताको सनिवार हाटवजार संचालन हुँदै आएको छ।

हाट वजार संचालन संग स्थानिय कृषकहरुले तरकारीहरुको वजारीकरणलाई सहयोग पुगेको तथा वजारवासीले ताजा तरकारीमा सिधा पहुँच पगेको सरोकारवालाले वताएका छन्।


प्रकाशित मिति : २६ जेठ २०७५

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend