logo
  • शनिबार, साउन ९ २०८३

पर्वतमा अन्तरपुस्ता जिल्ला स्तरीय साझा सवाल सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

पर्वत, जेठ २० ।
जि यण्ड बि अन्तराष्ट्रिय संजाल महिला बालबालिका मन्त्रालयकाे सहयाेगमा अामा मिलन केन्द्र र सत्कर्म जेपालकाे अायाेजनामां बालिका दुलहि हाेइनन विषयक  जिल्ला स्तरिय अन्तर पुस्ता साझा सवाल पर्वत जिल्लामा दुई दिवसिय कार्यक्रम सम्पन्न भयाे। पहिलाे दिन कार्यक्रम सम्पन्न भयकाे केहि गाउपालिका र कुस्मा नगरपालिकाकाे बालबलिकाहरुकाे भेला गरि बाल अधिकारकाे अवस्था र बालिका नितिगत सवालमा छलफल गरियाे । उक्त छलफल बाट बाल बिवाह अन्त्य र बाल अधिकारकाे साझा सवालमा विभिन्न जिज्ञासार भाेगाईमा अाधारित साझा प्रश्नहरु बालबालिकाले तयार गरेका थिए।

दाेश्राे दिन बालबालिकाहरु र जिल्ला अवस्थित जिल्ला समन्वय समिति,गैसस माहासंघ, महिला बिकास, शिक्षा, स्वास्थ्य, जिल्ला प्रहरी महिला सेल, न्याधिबक्ता,वार्ड अध्यक्ष, बिधालय शिक्षक गरि ८ वटा बालबालिका निकाय समक्ष साझा सवालमा बालबालिकाहरुले उक्त प्रश्न गरेका थिए ।

बाल बिवाह, गुणस्तरीय शिक्षा,किशाेरी स्वास्थ्य,नीति तथा कानुनि सवाल, बाल बिकास, बालबालिकालाई श्राेत साधन लगायतकाे समस्यामा अाधारीत प्रश्न गरेका थिए । यसकाे प्रति उतर दिदै सबै कार्यालयकाे प्रमुख तथा प्रतिनिधिले नीति, गरियकाे प्रयास चुनाैति र भाबि दिनमा गरिने रणनितिक समाधान बारे प्रतिबद्दता ब्यक्त गरेका थिए।

जिल्ला समन्वय समिति पर्वत सदस्य कबिता बिकले बालबालिकाकाे लागि अध्ययन गरि निति रणनिति बनाई सबै स्थानिय निकायमा लागू गरी सबैकाे भुमिका सुनिश्चित गर्ने बतनउनु भयाे ।

जि यण्ड बि अन्तराष्टिय संजालकाे संस्थापक सदस्य बैजन्ति कार्किले नेपाल बाल बिवाह काे दाेश्राे राष्ट्र भयकाेले २०३० सम्म बाल बिवाह अन्त गर्ने रणनिति बनिसकेकाे र राष्ट्रिय कानुन बनाउने तयारि रहि, अन्तराष्ट्रिय तह सम्म सवाल उठान गरिने बताउनु भयाे ।

कार्यक्रममा अहिलेकाे पुस्ताकाे बालबालिका ले भाेगिरहेकाे समस्या र पहिलाे पुस्ता देखि कार्यरत जिल्ला स्तरीय सराेकारवालाले अहिलेकाे नीति अनुरुप बालबालिकाकाे अावाजलाई सम्बाेधन गर्न याे अन्तर पुस्ता साझा सवालकाे अायाेजना गरियकाे सत्कर्म नेपालका निर्देशक यवं अभियन्ता सिताराम थापाले बताए ।

अामा मिलन केन्द्रकाे ज्ञानु थापा मगरकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यक्रम अधिकृत अन्जु जिसिले गरेकि थिईन ।


प्रकाशित मिति : २० जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend