logo
  • आइतबार, असोज ११ २०८३

अङ्ग्रेजी सिक्दै सांसद शान्ता चौधरी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

ओम प्रकाश बानियाँ, काठमाण्डौ जेठ २० ।
नेपाल कम्युनिष्ट पार्टीकी सचेतक शान्ता चौधरीले अंग्रेजी भाषा सिक्न सुरु गरेकी छिन । सामाजिक संजालमा फोटो पोस्ट गर्दै आफुले अङ्ग्रेजी सिक्न सुरु गरेको बताउने चौधरीले पढ्न, लेख्न र सिक्न उमेर वा लाजले नछेक्ने उनको तर्क छ । चौधरी बसुन्धाराको पोर्टफोलियो एजुकेशन इन्सटिच्युटमा भर्ना भएकी हुन् । चौधरीले आफ्नो अंग्रेजी भाषालाई राम्रो बनाउन कक्षा सुरु गरेको बताउदै अरु सिक्न मनहुनेलाई समेत आउन आग्रह गरेकी थिइन ।

यसअघि तत्कालीन नेकपा एमालेको संसदीय दलको सचेतक रहेकी चौधरी पार्टी एकीकरण पछि बनेको नेकपाको पनि सचेतकमा चयन भएकी थिइन ।

उनलाई राजनीतिमा राम्रो सम्भावना भएको महिलाको रुप लिन गरिएको कुरा उनका शुभ चिन्तक बताउछन् ।


प्रकाशित मिति : २० जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend