logo
  • शुक्रबार, असोज ९ २०८३

गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रोशन पोखरेल, काठमाडौं जेठ १६ ।
गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी” सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा भारतिय सेनामा कार्यरत तनहुँ खैरेनीटारका भरत क्षेत्रीको आवाज रहेको गीत “आउन तिमी” युट्युवबाट सार्वजनिक गरिएको गीतलाई अधिक मात्रामा दर्शक तथा स्रोताले माया गरेका छन ।

शिशिर श्रेष्ठको निर्देशनमा तयार भिडियोमा भिमफेदी गाइज र एलिसा राईको अभिनय रहेको छ । काठमाडौको विभिन्न ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचिएका हुन ।

गीतको शब्द तथा संगीत तथा एरेन्ज गणेश चौधरीले गरेका छन र मिक्सिङ एवम मास्टरिङ प्रकाश केसीले गरेका छन । अमृत चापागाईले भिडियोलाई सम्पादन गरेका छन ।

भिडियो हेर्नुहोस।


प्रकाशित मिति : १६ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend