logo
  • शनिबार, साउन ३० २०८३

मिलन पल्ली र सुरक्षाको “उर्लियो नदि”


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, बुटवल जेठ ११ ।
मिलन पल्ली मगर र सुरक्षा दर्लामी मगरको संयुक्त मौलिक सालैजो ” उर्लियो नदि ” भर्खर मात्रै बजारमा सार्बजनिक भएको छ । विजय गैरे को लय शब्द तथा मिलन पल्ली र सुरक्षा दर्लामीको आवाज रहेको छ ।

अविरल फिल्म्सले बजार ब्यबस्थापन गरेको गीत भर्खर मात्रै युटुबमा सार्बजनिक भएको छ । मौलिक सालैजोमा असोक र हिमाको अभिनय रहेको छ भने उक्त म्युजिक भिडियोलाई निर्देशक बिष्णु भट्टराईले निर्देशन गरेका छन ।

नृत्य निर्देशन किशोर थापाले गरेका छन् , सगुन शर्माको श्रीन्गार रहेको भिडियोलाई रुपन्देहीको सालझनडिमा छायांकन गरिएको छ ।


हेरौ गीतको भिडियो।


प्रकाशित मिति : ११ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend