logo
  • शुक्रबार, असोज ९ २०८३

अनु श्रेष्ठबाट छुट्दा किन “आखाँमा आशुँ” झारे मिलनले


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रोशन पोखरेल, काठमाण्डौ जेष्ठ ९।
नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा अब्बल अभिनय गदैँ आएकी अनु श्रेष्ठ र मिलन क्षेत्रीको अभिनयमा सन्तोष कार्कि र दिपेश कार्किको लोकदोहोरी गीतको भिडियो ” यि आखाँका आशुँ ”े बजारमा आएको छ ।

सुमधुर आवाजकी धनी गायिका सिता परियार र गायक सन्तोष कार्किको आवाजमा रहेको निकै मार्मिक गीतको भिडियो बजारमा आएको हो । दिपेश कार्किको शब्द सिर्जना भित्र सन्तोष कार्किको लय सिर्जनामा रहेको गीतमा आफनी मायालुलाई सम्झदैँ विरहको भावमा जिवन कहानीलाई समेटिएको छ ।

भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका छन भने दिपक विष्टले सम्पादन गरेका छन । अनु श्रेष्ठ र मिलन क्षेत्रीको गितमा सर्वोकृष्ट अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend