logo
  • शनिबार, साउन ९ २०८३

‘पानी सलल’ रुपा र बद्रिको हेर्नुहोस भिडियो सहित


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अनिल खत्री , गुल्मी जेठ २ ।
लोक दोहोरी गायक बद्री पंगेनी र रुपा घर्ति मगरको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । मायाँ प्रेममा आधारित रहेर ‘पानी सलल’ गीत सार्बजनिक गरेका हुन् । दुई प्रेमीप्रेमीका बिचको कथा बस्तुमा तयार भएको गीतमा मायालु जता उतै जाने जस्ता कुराहरु गीतमा समाबेस छन् । गायिका रुपाले आफना अघिल्ला एल्बम जस्तै उक्त गीतलाई पनि धेरै दर्शक श्रोताले मन पराउने बताइन् ।

उनले गीत सार्बजनिक भएको केहि दिनमै धेरै प्रतिक्रिया आएको बताइन् । गीत मायाँ प्रेममा भएका मिठा कथा बस्तु समाबेश गरेर तयार भएको बताइन् । उनले गीतकार एकनारायण भण्डारीको शब्द संगीत रहेको गीतमा बद्री पंगेनीको र रुपा घर्ती मगरले स्वर रहेको छ । गीतमा मोडेल दुर्गेस थापा र जुना सुन्दासको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend