logo
  • शनिबार, भाद्र २० २०८३

महासंघ कतार शाखा द्वारा क्रियाशील पत्रकार विच भेटघाट तथा छलफल गर्ने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क , दोहा ।
उपरोक्त सम्बन्धमा नेपाल पत्रकार महासंघ कतार शाखाले कतारमा क्रियाशील पत्रकार साथीहरु विच भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गर्ने भएको छ  ।

कतारमा रहि कलम चलाउदै आउनु भएका बन्दुहरुलाई गोल्बंधित गर्ने हेतुले महासंघ कतार शाखाले पहिलो कदम सुभारम्भ गरेको हो । हामी र हाम्रो मातहतमा रहेका पत्रकार साथीहरुलाई उक्त कार्यक्रमा सहभागिता हुन हार्दिक अनुरोध गरेको छ ।

तपशिल निम्न मिति र स्थान हुन गैरहेको कार्यक्रमा समयको ख्याल गदै गरिमामय उपस्थितको लागी अध्यक्ष करिम बक्स मियाँले आव्हान गरेको छन ।

तपशिल

मिति : २७ अप्रिल २०१८
समय : बिहान ९ : ३० बजे
स्थान : नेपाली आगन रेष्टुरेन्ट ,मुन्तजा नजिकै

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend