साझा नेटवर्क
सुर्य चन्द , काठमाडौँ बैशाख १२ l
पछिल्लो समय हिट गीतहरु गाएर चर्चाको शिखरमा पुग्न सफल गायिका सरु गौतमले आफ्नो जन्मदिनको सुखद अबसरमा “कुन गित गाउ” भन्ने बोलको म्युजिक भिडियो सार्बजनिक गरेकी छिन l
तारा पराजुलीको शब्द तथा संगीतकार भिम बिसिको संगीत रहेको यस गीतमा गायिका सरु गौतमको सुमधुर आवाज रहेको छ l
चर्चित नायिका संचिता लुइटेल तथा नयन डिसीको अभिनय रहेको यस म्युजिक भिडियोलाइ नयन डिसीलेनै निर्देशन गरेका हुन भने उत्सब दाहालले भिडियोलाई छायांकन गरेका हुन l भिडियो हेर्नुहोस :
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend