logo
  • शुक्रबार, असोज ९ २०८३

भिर मा जन्मे आश्रममा पालिए भिडियो गीत सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल बैशाख ८ ।
एक पछी अर्को उत्कृष्ट गित सङ्गित बजार मा ल्याउने क्रममा योग्सना डिजिटल म्यूजिक प्रा.ली. को प्रस्तुती मा फेरी मन छुने गित “आश्रम” नामक गित नयाँ साल २०७५ बैशाख १ गते बजार मा आएको हो  । गुल्मेली सर्जक हरुको उत्कृष्ट सिर्जना भित्र नेपाल कै चर्चित गायिका बिष्णु माझी र सन्जु दोस्त ले निकै मिठो सुमधुर अवाज दिनु भएको छ । “>पछिल्लो समयमा आशुका कारखाना,मेरो असल साथी, नलाउ झुटो पिरती जस्ता गीत हरुमा चर्चा मा रहेका सर्जक गणेश अधिकारी को लय सिर्जना र त्यस्तै गुल्मेली गायक तथा सर्जक रामु जि सी को मिठो मन छुने सब्द सिर्जना भित्र यो गीत न्यु गुल्मेली रोधी घर को प्रस्तुति मा बजार मा आएको छ! उक्त गीत मा चर्चित मोडल सरीका केसी अनि नविन यात्री ले अभिनय गर्नु भएको छ ।भिर  मा जन्मे आश्रममा पालिए आज फेरी सडक मै फालिए निकै  मिठो सिर्जना गर्नु भएको छ यहाँ हरुलाई हर्दिक बधाई तथा शुभकामना छ।भिडियो  हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend