logo
  • शुक्रबार, असोज ९ २०८३

प्रेमीकासँग शंकर बिसीको यस्तो रोमान्स भिडियो सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क , काठमाडौँ  बैशाख ६ ।
घिन घिन मादल बोलको लोकगीत सार्वजनिक गरिएको छ । टेकराज आले र टिका पुनको दमदार स्वर रहेको गीत सार्वजनिक भए लगत्तै राम्रो चर्चा बटुलीरहेको छ ।
नेत्र भण्डारीको शब्द शृजनामा तुला पर्वतको संगीत रहेको गीतमा संगीत संयोजन रमेश सेञ्चुरीले गरेका छन् । शंकर बिसीले निर्देशन गरेको भिडियोमा निर्देशक बिसी र रिना थापा मगरको निकै नै कलात्मक अभिनय रहेको छ ।
राजेश घिमिरले छायांकन तथा विष्णु शर्माले सम्पादन गरेको भिडियोलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको हो । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend