logo
  • आइतबार, असोज ११ २०८३

अछाममा एक महिला मृत अबस्थामा फेला


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

गोविन्द भण्डारी, अछाम चैत २९ ।
अछाममा एक महिला मृत अबस्थामा फेला परेकी छिन् । साफेबगर नगरपालीका वडा न ३ बस्ने ३४ बर्षकी रुपा बोगटी बुधबार बेलुकी मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बोगटी चौरपार्टिबाटी आउनेबेला चित्रेका झुलुङ्गे पुलबाट खसेर घट्ना स्थलमै मृत्यु भएको हा जिल्ला प्रहरी कार्यालय अछामले जानकरी दीएको छ ।

बुधबारराती ९ बजे यो घट्ना भएको प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend