साझा नेटवर्क
साझा नेटवर्क , बुटवल चैत २७ ।
आज भन्दा ३ महिना पहिले छायांकन भएर प्रेम दिवसको अवसर परेर आफ्नो टेलर सार्बजनिक गरेको निर्माण पक्षले बल्ल आजै मात्रै पुरा भिडियो सार्बजनिक गरेको छ ।
पाल्पा , गुल्मी र बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको गीत फिल्मी शैलीमा निर्माण गरिएको छ । स्वाभिमान क्रियशनको बजार ब्यबस्थापन तथा अविरल फिल्म्सको दृश्य निर्माणमा तयार गरिएको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन छायांकन सम्पादन गरेका छन ।
शिव हमालको शब्द लय छ भने कुलेंद्र बिक र पूर्णकला बिसिको स्वर रहेको छ । मोडल राजु महोत्रको आधाकल्चो भयोले साचिकै बजार तताएको छ । टेलर सार्बजनिक भए लगत्तै चर्चा बटुलेको भिडियो दर्शकको रोजेमा पुगेको थियो । आशा खड्का , राजु महोत्रा , बिष्णु भट्टराई, मीरा , हिमाल कुँवर, आशिष कंडेल, शिव पौडेल, लगाएतको अभिनय भिडियोमा देख्न सकिन्छ ,आजै मात्रै स्वाभिमान क्रियाशंको युटुब च्यानल देखि सार्बजनिक भएको गीत हेर्नको लागि तलको लिंक मा क्लिक गर्नुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend